माल्टा एनआरएन एनसीसी माल्टा द्वारा आयोजित अन्तराष्टिय महिला दिवस सेन्जुलेन् स्थित एलेक्जेन्डर होटल मा सम्मपन्न भयको छ सोही क्रममा  महिला दिवस माल्टामा पहिलो पटक उत्साहजनक को साथ मनाइएको एनआरएनए एनसीसी माल्टाका महिला उपाध्यक्ष सबनम गुरुङले बताएका छन् उक्त कार्यक्रममा प्रमुख अतिथि झापाली समाज माल्टा का संस्थापक अध्यक्ष शर्मिला बस्नेत ले एनआरएनए एनसीसी ले पहिलो पटक यो दिवस मनाएको मा आफूले खुसी व्यक्त गरेको थिन कार्यक्रममा बोल्दै अर्का एनआरएनए एनसीसी माल्टाका सल्लाकार सविता भन्डारी ले महिला माथि हुने विभेद को अन्त्य हुनु पर्ने बताएकी थिईन आफूहरु पुरुष सरह हरेक काम कारबाहीमा फिट हुने भएकोले महिला लाई सम्मान गर्नु पर्ने बताएका थिए त्यसै गरी कार्यकममा सम्झना लामीछाने महिला संयोजक धनु लामा सल्लाकार काव्य कटुवाल एनआरएनए एनसीसीका अध्यक्ष रेमलाल  खनाल आइसिसी सदस्य भुवन अर्याल पर्यटन दूत प्रकाश  भण्डारी एनआरएनए एनसीसीका सल्लाहकार हरी विसी महसचिप संदेश केसी आइसिसी सदस्य नवीन गिरी व्यवसायी  उदय बाबु श्रेष्ठ लगायत उपस्थित अतिथि हरुले आगामी एनआरएन एनसीसी मा महिला अध्यक्ष भयको हेर्न चाहेको बताएका थिए कार्यक्रम को सञ्चालन भने एनआरएनएनसिसि माल्टा का सचिप  ममता श्रेष्ठले गरेका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार