माल्टा,

एनआरएनए एनसिसी माल्टाले अप्रिल २० तारिकको दिन भव्य सांस्कृतिक कार्यक्रम गर्ने भयको छ ।कार्यक्रमको लागि चर्चित कार्यक्रम भ्वाईस अफ नेपाल सिजन ३ का विजेता गायक किरण गजमेर साथमा दर्शक माझ रुचाइएका चर्चित गायिका प्रीति आले मगर माल्टा आइसकेका छन ।गायक द्धयले माल्टा मा रहेको ओर्फियम थ्रेटरमा दर्शकहरुलाई मनोरञ्जन दिने एनआरएनए एनसीसी माल्टाका अध्यक्ष रेमलाल खनाल( रेम्स)ले बताएका छन् कार्यक्रम सफल बनाउनको निम्ति माल्टा तथा गोजोमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी हरुलाई निमन्त्रणा गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार