काठमान्डौ
विश्वमाझ चचिर्त नेपाली क्रिकेटर सन्दिप लामिछाने यस्तो खेलाडी हुन जो छोटो समय र सानो उमेरमा नै आफ्नो कुशल खेल प्रदर्हशनी बाट हरेक नेपालीको मात्र नभएर विश्व क्रिकेट खेलप्रेमी हरुको नजरमा पनि बसेका छन् नेपालले जब जब अन्तराष्टिय खेल या घरेलु खेल खेल्दै गर्दा जहाँ कमजोर प्रस्तुति हुन्छ त्यहाँ सबैले सन्दिप लामिछानेको माग गर्छन् ।अन्तराष्टिय खेल को लागि बाहिर जाने दिन भन्दा ठीक एकदिन अगाडि उनी अहिले नाम परिवर्तन गौशला २६ की युवती सँग हराएका थिए त्यसपछि उनीहरू बीच संवाद हुन छोडेपछि युवतीले आफूलाई यौन शोषण गरेको भन्दै भन्दै प्रहरीमा मुदा दर्ता गराएको थिइन् लामिछाने खेलको क्रममा बाहिर नै हुँदा प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गरेको थियो त्यसको लगतै लामिछाने नेपाल प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए।धेरै दर्शकहरुले उनलाई जबर्जस्ती फसाइएको भन्दै उनलाई देशको नाम चिनाउन सफल व्यक्तिलाई सरकारले खेलमा फर्कने वातावरण मिलाउनु पर्ने भनिरहेका छन भने केही व्यक्तिले कारबाहीको माग पनि गरेका छन् तर आजको दिनमा लामिछाने बाहिर बसेर मुद्दा लडिरहेका छन् उनै लामिछाने ले आफ्नो फेसबुक स्टाटसमा लेखको शब्द जस्ताको त्यस्तै प्रसुस्तुत गरेका छौं।
मैले लामो पोस्ट गर्नबाट आफूलाई टाढा राखें। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन्। म सबै कुरा भगवानमा छोड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ।