माल्टा

मगर समाज माल्टाको दोश्रो अधिवेशन सम्पन्न भयको छ।माल्टाको सांग्रिला रेस्टुरेन्टमा भयको अधिवेसनमा मगरसमाज माल्टा लगायत विभिन्न संघ संस्थाहरुको बाक्लो उपस्थिति थियो।कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सन्तु थापाले आफूलाई विश्वास गरेर सर्वसम्मत निर्वाचित गराउनु भयको भन्दै मगर समाज माल्टालाइ धन्यबाद दिएका थिए।आफ्नो नेतृत्वमा आफ्नो कार्यकालभर माल्टा र गोजोमा रहेका सम्पूर्ण मगरहरुलाई मगर समाज माल्टाको एउटै छाता भित्र एकीकृत गराउने हरपल प्रयास गर्नेछु साथै माल्टामा भयका सबै संघसंस्थाहरु संग सम्बन्य र सहकार्य गर्ने र आफ्नो कार्यसमितिले मगर समाज माल्टाको गौरवशाली इतिहासलाई अझै उचाइमा पुर्याउने प्रतिवद्धता समेत जायर गरेका थिए।

नव-निर्वाचित कार्यसमिति:यसप्रकार छन्।

 

अध्यक्ष:

श्री सन्तु थापा मगर

वरिष्ठ उपाध्यक्ष:

श्री लाल ब. थापा मगर

उपाध्यक्ष:

श्री तारा थापा मगर

महिला उपाध्यक्ष:

श्री रन्जु पुन मगर

महासचिव:

श्री भरत पाईजा मगर

सचिव:

श्री जीवन कुमार रेग्मी मगर

कोषाध्यक्ष:

श्री प्रोजन आले मगर

सह-कोषाध्यक्ष:

श्री गोमा दर्लामी मगर

 

सदस्यहरू:

श्री भुमिका बुढा मगर

श्री राम ब. मगर (रोहित)

श्री शिव थापा मगर

श्री रन ब. आले मगर

श्री प्रेम सिंजाली मगर

श्री पुन ब. राना मगर

श्री कृष्ण ब. राना मगर

 

सल्लाहकार समिति:

संयोजक:

श्री रमन थापा मगर

सदस्यहरू:

• झलक मगर खरमटारे

• चन्दना राना मगर

• संगीता मगर

• मिलन मगर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार