माल्टा ऐतिहासिक सस्कृति बोकेको गुरुङहरुको समाज गुरुङ समाज माल्टाले आफ्नो प्रथम अधिबेसन सम्पन्न गरेको छ।माल्टा को ब्लकपल रेस्टुरेन्ट मा भयको भव्य सम्मेलन मा माल्टामा कार्यरत गुरुङ लगायत को बाक्लो उपस्थिति थियो कार्यकम मा निवर्तमान अध्यक्ष तथा वर्तमान एनआरएनए एनसीसी माल्टा का उपाध्यक्ष मधु गुरुङले आफूले हाल सम्म गरेको कार्यविधि प्रस्तुत गरेका थिए भने अबको दिनहरूमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए।त्यस्तै अधिवेशनले  सर्वसम्वत आकाश गुरुङको अध्यक्षता मा २१ कार्यसमिति चयन गरिएको छ।कार्यक्रम सञ्चालन भने  महासचिव मन गुरुङले गरेका थिए ।

सम्पुर्ण नव गठित कार्यसमितिका पदाधिकारि ज्यू हरुलाइ हार्दिक बधाइ साथै सफल कार्यकालको शुभकामना भन्दै कार्यक्रम सम्पन्न भयको थियो

नवगठित कार्यसमितिका पदाधिकारीहरु निम्नलिखित छन्।

 

अध्यक्ष – आकाश गुरुङ

प्रथम उपाध्यक्ष -एसपि गुरुङ

द्दितिय उपाध्यक्ष -पम बहादुर गुरुङ

महिला उपाध्यक्ष – दिलु गुरुङ

महासचिव – मन बहादुर गुरुङ

सचिव – उत्तम गुरुङ

कोषाध्यक्ष – दीपेश गुरुङ

सह कोषाध्यक्ष –

महिला संयोजक – युनिता गुरुङ

युवा संयोजक – प्रबेश गुरुङ

 

सदस्यहरु

रोजिना गुरुङ

नैना गुरुङ

लक्ष्मि गुरुङ

नुना गुरुङ

बिस्णु गुरुङ (म)

बिस्णु गुरुङ (पु)

बिना गुरुङ

ज्ञान बहादुर गुरुङ

 

सास्कृतिक बिभाग

दिर्घ सिघ गुरुङ

रेक्स गुरुङ

लक्ष्मि लामा गुरुङ

निशा गुरुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार