माल्टा
माल्टामा विभिन्न सामाजिक संघ संस्था हरु रहेको छन् ।हरेक संघ संस्था हरुको आफ्नो आफ्नो विशेषता छ।त्यही बीच नेपाली कला सांस्कृतिक लाइ बिर्सन नदिन भन्दै सांकृतिक अध्ययन तथा अनुसन्धान परिषद् विदेश समन्वय परिषद् माल्टा नाम दिएर संस्था अगाडि बढेको छ।उक्त संस्थाले बेला बेलामा नेपाली सांस्कृतिक झल्कने खालको कार्यकम हरु गर्दै आएको छ।पछिल्लो पटक संस्थामा धेरै जनाको चासो बढ्दै गएको र सदस्यहरु पनि थपिँदै गएको संस्थाका अध्यक्ष सौरब दंघासे बताउँछन्।सौरब गायक पनि हुन् उनले गाएको गीत छिटै बजारमा आउँदै छ।त्यसै गरी संस्थाका महासचिव प्रकाश ढकाल भन्छन।विदेशमा रहेर नेपाली नेपाली बीच सदभाव राख्न पाउनु यो एउटा सौभाग्य पनि हो यो कुराले म यकमदै खुसी छु ढकाल पनि राम्रो गायक हुन पछिलो पटक उनले गएको गीत मन दोधारमा भन्ने गीत चर्चामा रहेको छ।त्यसै गरी संस्थाका उपाध्यक्ष यम प्रसाद न्युरे अब्बल गायक हुन् उनी नेपाल लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सदस्य पनि हुन् विदेशमा पनी सांस्कृतिक मा जोडिन पाउँदा आफु अत्यन्त खुसी रहेको बताउँछन्।उनले धेरै गीत हरु गएका छन्।पछिको पटक उनले गाएको गीत डल्लु चर्चामा रहेको छ।त्यसै गरी यस संस्थाले माल्टामा एनआरएनए एनसीसी माल्टा मा रहेर नेपाली हरुलाई सेवा गरिरहनु भयका अब्बल अनुशासित समाजसेवी सबैलाई माया सदभाव गर्नु हुने र राम्रो सल्लाह दिनसक्ने क्षमतावन महिला सबू भन्डारीलाइ सल्हाकार मा नियुक्त गरेका छन् ।सल्लाहकारमा नियुक्त भय सँगै भन्डारीले नेपाली लोक संस्कृतिलाई जोड्ने कडिको रूपमा यस संस्थालाई बुझेको र आफ्नो तर्फबाट सक्ने सकरात्मक सुझाव दिइरहने बताएका छन्।