सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने महत्वपूर्ण निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार अब हरेक हप्ताको शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ।

यस निर्णयसँगै देशभरका सरकारी कार्यालय र शैक्षिक संस्थाहरू यी दुई दिन बन्द रहनेछन्। सरकारले यो निर्णय कर्मचारीहरूको कार्य–जीवन सन्तुलन सुधार र कार्यक्षमता बढाउने उद्देश्यले गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय